चेल्सी र एभर्टनले खेले बराबरी

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एभर्टनले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा चेल्सी र एभर्टनले २–२ गोलको बराबरी खेलेका हुन् । चेल्सीको मैदानमा भएको खेलमा घरेलु टोलीका जोआ फेलिक्स र काई हाभर्ट्जले एक एक गोल गरे । तर, एभर्टनका अब्दुलाय डुकोरे र एलिस सिम्सले पनि एक एक गोल गरे । … Continue reading चेल्सी र एभर्टनले खेले बराबरी